अमेरिका का पहिला कालो जातिका राज्य सचिव, एक शीर्ष सैन्य अधिकारी र राष्ट्रिय सुरक्षा सल्लाहकार कोलिन पावेलको कोविड १९ बाट ग्रसित भएर सोमबार ८४ वर्षको उमेरमा मृत्यु भयो। उहाँलाई पूर्ण खोप लगाइएको थियो, उनको परिवारले फेसबुकमा एक बयानमा भनेको छ ।

पावेललाई मल्टिपल माइलोमा, एक रक्त क्यान्सर थियो, रगतको क्यान्सरले शरीरको संक्रमणसँग लड्ने क्षमता घटाउँछ र यस्ता मानिसहरुलाई कोरोना भाईरस को उच्च जोखिममा हुन्छ ।

पावेलले वरिष्ठ पदहरुमा तीन अमेरिकी राष्ट्रपतिहरु संग काम गरे र अमेरिकाको भियतनामको युद्धमा पनि भाग लिएका थिए । जहाँ उनले एक सैनिक अधिकारी को रूप मा दुई पटक सेवा गरे।

Leave a comment

Your email address will not be published. Required fields are marked *