अमेरिकी राष्टपति जो बाइडेन कोरोना पोजिटिभ भएका छन्। कोरोना पोजिटिभ भएपछी राष्ट्रपति जो बाइडेनले अचानक पेन्सल्भेनियाको यात्रा रद्द गरे ।

ह्वाइट हाउसले बिहीबार राति डेमोक्रेटिक नेशनल कमिटी फन्डरेजरको लागि राष्ट्रपती को निर्धारित फिलाडेल्फिया यात्रा रद्द गर्‍यो र डेलावेयरमा उनको घरमा एक हप्ता बिताउने योजना बनाएको छ।

उनलाई कोरोना को सामान्य लक्षणहरू देखा परेको उनकी सेक्रेटरी करिन जेन ले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्