भारतको उत्तर प्रदेश राज्यको कानपुरमा अपराधी संग भएको भिडन्तमा आठ जना प्रहरीको मृत्यु भएको छ ।

कानपुरको विकारू गाउँमा विकास दुबे नामको अपराधीको घरमा छापको लागि गएको प्रहरी टोली माथि अचनाक गोली प्रहार गरिएको थियो ।

सो घटनामा उत्तर प्रदेश प्रहरीका तीन अधिकारी र पाँच प्रहरीको मृत्यु भएको छ । उक्त घटना पाछि कानपुरमा ठुलो संख्यामा प्रहरी परिचालन गरेर गुण्डा नाइकेको खोजी गरीदै छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *