कोरोना भाइरस का कारण भियतनाममा पहिलो पटक एक जनाको मृत्यु भएको छ। ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको पछि भियतनाम पनि कोरोना संक्रमण देशको सूचीमा परेको छ।
ती वृद्ध सेन्टर सिटी अफ होइ इनका रहेको त्यहाँको सरकरी सञ्चार माध्यमले उल्लेख गरेको छ।
तीन महिनाअघि कोरोनाको कुनै पनि लक्षण नदेखाएको र संक्रमण पनि नभेटिएकोमा यस पटक भने दा नाङ रेस्टुराँमा कोरोना संक्रमण देखिएको हो।
करीब ९५ लाख जनसंख्या भियतनाममा करीब सयजनामा कोरोना संक्रम पुष्टि भएको छ।
Leave a Reply
View Comments