गाईको एन्टिबडीले कोरोनाको उपचार, एक अमेरिकी कम्पनी क्लीनिकल ट्रायलको तायारी गर्दै

अमेरिका को एक बायोटेक कम्पनीले गाइको शरीरमा रहेका एन्टीबडी बाट कोरोन भाइरसको उपचार गर्न सकिने बताएको छ।

अमेरिकी बायेटेक कंपनी सैब बायोथेराप्यूटिक्सले गाइको जेनेटिकली मॉडीफाइड गरेर गाइको शरीरबाट एन्टीबडी निकालेर कोरोनको उपचार गर्न सकिने बताएको छ। कम्पनीले यसको क्लीनिकल ट्रायल छिट्टै शुरू गरिने बताएको छ।

जन्स हपकिंन्स विश्वविध्यालयमा संक्रामक रोगका फिजिशियन अमेश अदाल्जा यो सकरमातक कदम भएको बताएका छन । उनले भने हामीले कोरोना भाइरसलाइ हराउन यस्तै विभिन्न उपाय गर्नु जरुरि रहेको बताए।