सरकारले १० कक्षाको अन्तिम परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गरी गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले बताउनुभयो । ...