नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको ...

औषध िव्यवस्था वभिागले भारतमा नर्मिाण भइरहेको कोभडि-१९ वरिुद्धको खोप ॅकोभसिल्डि’ लाई नेपालमा आपत्कालनि प्रयोगका लाग िअनुमत िदएिको छ । वभिागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालनि प्रयोगका लाग िअनुमत िदएिको सूचना अधकिारी सन्तोष केसीले रातोपाटीलाई जानकारी दएि । योसँगै ॅकोभसिल्डि’ नेपालमा ...