सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य हवाई उडान पुन: सञ्चालन गर्ने निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले बीबीसीसँग भने, “भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरू खुल्छन्।” सोमवार बसेको ...