काठमाडौँ–आईएमएस ग्रुपद्वारा स्मार्ट डोको पर्याप्त हिस्सेदारी हासिल गर्न सम्झौता गरेको छ। आइतबार आईएमएस ग्रुप र स्मार्ट डोकोबीच हिस्सेदारीका लागि सम्झौता भएको हो। आईएमएस ग्रुपका अध्यक्ष तथा कार्यकारी अधिकृत दिकेश मलहोत्राले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वर्ल्डको साथ जारी राख्‍न ...