विगत २४ घण्टामा सुदुरपश्चिममा ३५ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण हुनेमा ७ महिला र २८ पुरुष भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । ...