काठमाडौँ – देशभरि कोरोना भाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरि कोरोनाभाइरसका २३२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो संख्या पछि देशभरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ ...