रञ्जित लामा टीकापुर – सरकारको लाचारीपन बढ्यो भन्दै नेपाली काँग्रेशका प्रमुख प्रतिपक्ष दल सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल मास्क बोकेर आफ्नो चुनावी क्षेत्र पुगेका छन् । सरकारको लाचारीपन र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै काँग्रेश नेता ...

सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका नागरिकलाई कोरोना परिक्षणबिनै घर पठाइने भएको छ । कोरोना परिक्षण गर्न किट अभाव रहेकोले क्वारेन्टाइनबाट परिक्षण बिनै घर पठाइने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीवार जारी गरेको सूचनामा प्रदेशमा एक मात्र प्रयोगशाला रहेको ...