भैरहवा – रुपन्देहीमा शनिबार देखिएको सलह कीरा पहाडी क्षेत्रतिर लागेको छ । रुपन्देहीमा ठूलो सङ्ख्यामा शनिबार सलह देखिएपछि किसानहरू त्रसित बनेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख रामप्रसाद पाण्डेका अनुसार आइतबार रुपन्देहीका कुनै पनि स्थानमा सलह देखिएको जानकारी ...