बलीवुड प्रख्यात कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना संक्रमण पनि जाँच ...