पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको बताएपछि उनले त्यसविरुद्ध अदालतले जाने बताएकी छन्। बीबीसी न्यूज नेपालीसित कुरा गर्दै उनले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन्। “मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई निष्काशित ...

काठमाडौं – समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबा निस्कासन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय ...