पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको बताएपछि उनले त्यसविरुद्ध अदालतले जाने बताएकी छन्। बीबीसी न्यूज नेपालीसित कुरा गर्दै उनले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन्। “मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई निष्काशित ...