प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आधारमा पुरातत्व विभागले पर्साको ठोरी क्षेत्रमा उत्खनन र पुरातात्विक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले हिन्दु देवता श्रीरामको जन्मस्थल पर्साको ठोरीमा भएको अभिव्यक्ति केही दिनअघि मात्रै दिएका थिए। ओलीको अभिव्यक्तिमाथि तीव्र आलोचना ...