नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घलाई झगडा गरेर समय बर्बाद नगर्न र सङ्गठन बलियो बनाउन निर्देशन दिनुभएको छ । नेपाली कांँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको सन्दर्भमा नेवि सङ्घ केन्द्रीय समितिले शुक्रबार काठमाडौंँको ...