संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित क्यालिकट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। प्रारंभिक जानकारी अनुसार दुइ पायलट सहित १४ जनाको ज्यान गएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ ...