धनगढी – सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहजै चार ठाउँमा बम राख्यो। मंगलबार सुदूरपश्चिम बन्द घोषणा गरेको पार्टीले सुरक्षा निकायको प्रत्यक्ष निगरानी रहेको स्थानमा सहजै बम राखेको भेटिएको छ। ...