काठमाडौँ – नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई लिएर सीमा विवाद भएपछि पहिलोपटक आउँदो हप्ता आधिकारिक तहमा छलफल हुने भएको छ। नेपालमा भारत सरकारको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको मूल्यांकन गर्नका लागि आउँदो हप्ता दुई देशका अधिकारीबीच छलफलको तयारी ...

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने माँग उठेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको ...

नेपाल संगको सीमा विवाद को बारेमा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले समाधान वार्ताबाटै खोज्ने बताएका छन् । उनले भने भारत र नेपालको असाधारण सम्बन्ध छ, हाम्रो ‘रोटी-बेटी’को सम्बन्ध छ र यसलाई संसारको कुनै पनि शक्तिले तोड्न सक्दैन। भारतीय जनता पार्टीका ...

नेपालको निशान छापमा नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको सन्दर्भलाई भारतका प्रमुख पत्रिकाहरूले प्राथमिकताका साथ समाचार बनाएका छन्। भारतका केही मुख्य पत्रिकाहरू द टेलिग्राफ, द हिन्दू, हिन्दुस्तान टाइम्स, इण्डियन एक्सप्रेस, नवभारत टाइम्स पत्रिकाहरूले फोटोसहित नेपालले संशोधन विधेयक पारित ...

भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले छोटो लिखित प्रतिक्रिया व्यक्त गर्दै “नेपालको दाबीको पछाडि ऐतिहासिक तथ्य वा प्रमाण नभएको” उल्लेख गरेका छन । “नेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समेट्ने गरि नेपालको नक्सा परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा लिएका छौँ। ...