एजेन्सी – इटालियन सिरिए फुटबलको शनिबार राति सम्पन्न खेलमा लाजियोले सफलता हात पारेको छ। लाजियोले आफ्नो पछिल्लो खेलमा फियोरेन्टिनालाई २–१ गोलले हरायो। जितसँगै लाजियोले सिरिएको उपाधि जित्ने सम्भावना पनि कायमै राखेको छ। लाजियोले ‘लिग लिडर’ युभेन्ट्ससँगको दूरी पनि चार अंकमा ...