काठमाडाैँ – काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ । काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ ...

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ । वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ ...

धनगढी – लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र बस्न समस्या भएपछि नेपालमा भित्रिएका हुन् । कैलालीको ...

काठमाडौँ — सरकारले लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडालिटीमा लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले कान्तिपुरलाई बताए । यस्तै, बैठकले प्रदश सरकार र स्थानीय तहरुलाई जोखिम मूल्यांकन गरेर लकडाउनलाई ...

काठमाडौं – सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै आजदेखि सवारीसाधनमा जाेर विजाेर प्रणाली लागू भएकाेे छ । जोर–बिजोर नम्बर प्लेटका सवारी चलाउन पाउने नियम निजी प्लेटका सवारीमा मात्र लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । शुक्रबार जोर दिन भएकाले जोर ...

काठमाडौँ — मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने ...

सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै ...

लकडाउन लाइ सरल र सहज बनाइ देशमा आर्थिक क्रियाकलाप कसरी अगाडि बढाउने भन्ने विषयमा तयार गरिएको कार्ययोजना माथि छलफल शुरु भएकाे छ । सिंहदरबारमा रक्षा मन्त्री इश्वर पोखरेलको संयोकत्वमा गठित कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकमा कार्ययाेजना माथि प्रथम ...

लकडाउन लम्बिँदै जाँदा सुगम र सहरी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य डेढगुना तथा गाउँ र दुर्गम क्षेत्रमा तीनगुनासम्म बढेको पाइएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका रास्कोट कालीकोटका नौले लोहार लकडाउनअघि १,४५० रुपैयाँमा किनेको २५ केजीको एक बोरा ...