काठमाडौँ – सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्। तत्कालीन एमाले निकट मदन भण्डारी स्पफोस्र्ट एकेडेमीका संस्थापन अध्यक्षसमेत रहेका सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राखेप सदस्य सचिव नियुक्त गरेको हो। खेलकुद मन्त्रालयले सिलवालसहित महिला राष्ट्रिय भेलिबल ...