संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन् । जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला रहेका छन् । उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९:१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ ...