काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनका निम्ति ११ हजारभन्दा बढी अध्यापक, कर्मचारी र साढे चार लाख विद्यार्थीलाई अफिसियल इ–आईडी दिने भएको छ । त्यस निम्ति प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र प्राध्यापन सहायकको निम्ति इमेल आईडी निर्माण भइसकेको जनाएको छ । ...