काठमाडौँ – नेकपाको आन्तरिक कलह जटिल मोडमा पुगेको छ। पार्टी एकताले पूर्णता पाइनसक्दै आन्तरिक संघर्षबाट गुज्रदै आएको नेकपा मंगलबारको स्थायी समिति बैठकपछि झन संकटमा धकेलिएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका नेताहरुले मंगलबारको स्थायी समिति बैठकमा एक ...