काठमाडौँ– नायिका साम्राज्ञी लक्ष्मी देवी शाहले उनी चलचित्र क्षेत्रका दिग्गज भनिने व्यक्तिबाट आफू दुर्व्यवहारमा परेको बताएकी छन्। नायिकाले आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गर्दै आफूमाथि जापानको यात्राका क्रममा दुर्व्यवहार भएको बताएकी छन्। View this post on Instagram A post shared by ...