काठमाडौं – कक्षा ११ को बोर्ड परीक्षा पनि यस वर्ष स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा नहुने भएको छ । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने ...