काठमाडौँ – चीनको राजधानी बेइजिङमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दैगएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो पाँच दिनमा एक सय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । बीबीसीका अनुसार करिब सात सातासम्म विदेशबाट आउनेमा मात्रै सङ्क्रमण पुष्टि हुँदै आएकोमा ...