बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकामा एकै दिनमा नयाँ ४६ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा बाजुरा खप्तड छेडेदह गाउँपालिकाका थप नयाँ ४६ जनामा कोरोना सङ्क्रमणको पुष्टि ...

बाजुरामा क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु भएको छ । भारतबाट आएर जेठ १६ गतेदेखि खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको क्वारेन्टीनमा रहेका ६५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा ...