बझाङमा पहिराेमा पुरिएर हराइरहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको छ। केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार एकै ...

बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका ८ मल्लेसमा पहिरोमा बेपत्ता सात जना मध्ये दुई जनाको शब फेला परेको छ । सब फेला परेकामा बेपत्ता भएकी ४४ वर्षीय रामदेवी जेठाराकी सात वषीैया छोरी अस्मिता र ११ वर्षिय छोरा प्रयाग जेठार रहेको स्थानीन अम्मर ...

बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका-८, मल्लेसमा पहिरो गाउँमा पस्दा चार परिवारका सात जना बेपत्ता भएका छन् । पहिरोमा १८ घर बगेका छन् । गएराति अविरल वर्षासँगै गाउँको माथिबाट पहिरो झरेपछि घटना भएको हो । राति एक बजेतिर माटोसँगै ढुङ्गा बगाएर ल्याउन ...