बझाङमा पहिराेमा पुरिएर हराइरहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको छ। केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार एकै ...