नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घलाई झगडा गरेर समय बर्बाद नगर्न र सङ्गठन बलियो बनाउन निर्देशन दिनुभएको छ । नेपाली कांँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको सन्दर्भमा नेवि सङ्घ केन्द्रीय समितिले शुक्रबार काठमाडौंँको ...

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् । ...

काठमाडौँ – सत्राैँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा प्रधानमन्त्रीले देशको नाममा सन्देस दिनुभएको छ । सन्देशमा प्रधानमन्त्रीले हाम्रो जीवनचक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारहरूको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको र जीवनपद्धतिसँग ...

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरेका छन् । नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘हामीले नक्सा सच्यायौँ । यसलाई ...

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई नहेप्न पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्मरण गराए । ...