पोखरा, असार १० गते । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा आयोजित साताैँ नगर सभामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले छ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपियाँ अनुमानित बजेट प्रस्ताव गर्नुभएको हो । ...