सुदूरपश्चिममा आइतबार मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दिउँसो १ : ३० बजेसम्मको पछिल्लो विवरण अनुसार जम्मा ४५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संक्रमित हरुमा कञ्चनपुरको पुनर्वास ...