न्यूजील्यान्डमा सोमवार मध्यरातदेखि कोरोनाभाइरस रोकथामका लागि लगाईएका प्रतिबन्ध हटाउने घोषणा प्रधानमन्त्री जसिन्डा आर्डर्नले घोषणा गरेकी छन्। त्यसको अर्थ न्यूजील्यान्डमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा हुनेछन्। तर सीमा नाका भने अझ पनि बन्द रहने बताइएको छ। सार्वजनिक र निजी कार्यक्रमहरू, खुद्रा पसलहरू, ...