स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ। योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ। तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु ...