काठमाडौं – नेपाली सेनाले महासेनानी अनिल खड्का र सहायक रथी सुरेन्द्रसिंह रावललाई बर्खास्त गरेको छ । बुधबार जनरल सैनिक समरी अदालतले महासेनानी खड्का र सहायक रथी रावललाई बर्खास्त गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले आचरण विपरित ...