नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि नेपाली कांग्रेस कैलालीका उनी पक्षीय नेताहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । त्यसबारे छलफल गर्न सोमबार नेता कार्यकर्ताको भेला बोलाइएको छ । विकसित पछिल्लो ...

नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घलाई झगडा गरेर समय बर्बाद नगर्न र सङ्गठन बलियो बनाउन निर्देशन दिनुभएको छ । नेपाली कांँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको सन्दर्भमा नेवि सङ्घ केन्द्रीय समितिले शुक्रबार काठमाडौंँको ...

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान सांसद छन्त्यालको निधन भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा ...