काठमाडौं – भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ । बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेका थिए । @amitpathak09 @CMOfficeUP @PMOIndia @UPGovt @dgpup @Uppolice ...

भारतको बनारसमा विश्व हिन्दु सेनाका कार्यकर्ताद्वारा एक नेपालीको बलपूर्वक केस मुण्डन र दुर्व्यवहार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको बारेमा दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा नेपालीमाथि दुव्यर्वहार भएको हो । विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस ...