नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतले त्यसप्रति कूटनीतिक नोटमार्फत् असहमति जनाएको खुलासा भएको छ। १५ दिनअघि भारतबाट त्यस्तो नोट प्राप्त भएको परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई जानकारी दिएको हो। दुवै सदनले ...

पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई निष्काशित गरेको बताएपछि उनले त्यसविरुद्ध अदालतले जाने बताएकी छन्। बीबीसी न्यूज नेपालीसित कुरा गर्दै उनले पार्टीको निर्णय गैरकानुनी भएको आरोप लगाइन्। “मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई निष्काशित ...

काठमाडौं – ‘धेरै पत्रकारले त्यस्तो ठाउँमा कसरी जनगणना गराउनु भयो ? डर लागेन, कत्रो हिम्मत् ? भनेर सोध्छन् । उनीहरूलाई भन्ने गरेको छु–निर्विवादित क्षेत्रमा निर्भीकताका साथ जगगणना गराएँ । त्यतिबेला लिम्पियाधुरासम्म नेपाल हो भन्नेमा कहिँकतै विवाद थिएन । भारतको धार्चुला, ...