नेकपा विवाद चर्किएको बेला पूर्वमाओवादी नेता एवम् मन्त्री लेखराज भट्टले प्रचण्डसँगको सम्बन्ध र अहिले प्रधानमन्त्रीलाई साथ दिनुको कारण खुलस्त पारेका छन्। नेकपा स्थायी समितिका सदस्य एवम् मन्त्री लेखराज भट्टले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन नहुने आफ्नो अडान ...

धनगढी – सुरक्षा निकायको बाक्लो उपस्थिति रहेको सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सहजै चार ठाउँमा बम राख्यो। मंगलबार सुदूरपश्चिम बन्द घोषणा गरेको पार्टीले सुरक्षा निकायको प्रत्यक्ष निगरानी रहेको स्थानमा सहजै बम राखेको भेटिएको छ। ...

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । सो कुराको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले दिनुभयो। दुई अध्यक्षबीच हाल ...

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना शिर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नुभएको छ । अहिले उहाँहरूबीच छलफल भइरहेको बताइएको छ ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार तीनैजना पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ...

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले ...

काठमाडौँ– केन्द्रमा पार्टी फुटको संघारमा पुगेपछि प्रदेशमा नेकपाका नेता तथा कार्यकर्ता चिन्ताग्रस्त बनेका छन्। साथै पार्टीमा अल्पमतमा परिसकेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा प्रर्दशनहरु समेत सुरु भएका छन्। ओलीको चाहना विपरित जबर्जस्ती जेठ १० गतेबाट सुरु भएर ...

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् । ...

काठमाडौँ – नेकपाको आन्तरिक कलह जटिल मोडमा पुगेको छ। पार्टी एकताले पूर्णता पाइनसक्दै आन्तरिक संघर्षबाट गुज्रदै आएको नेकपा मंगलबारको स्थायी समिति बैठकपछि झन संकटमा धकेलिएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आएका नेताहरुले मंगलबारको स्थायी समिति बैठकमा एक ...

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन्। नेकपाको स्थायी कमिटी बैठकमा तीन शीर्ष नेताहरुले ओलीलाई ‘तपाईँको राजीनामा भारतले होइन, मैले मागेको हो, ...

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सम्म माग्ने तयारी उनका विरोधी समुहले गरेका छन् । पार्टी र सरकारको गम्भीर समिक्षा हुने बैठकमा ओलीइतरको समुहले ओलीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने माग राख्ने तयारी ...