संसद्को तल्लो सदन प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको छ। शनिवार भएको मतदानको विधेयकको पक्षमा उपस्थित सबै २५८ मत खस्यो भने विपक्षमा कुनै मत खसेन। नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक कानुन, ...