भारतको नागालैण्ड राज्य सरकार ले हिजो शुक्रवार देखी कुकुर को मासु बिक्री वितरण र खानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। कुकुरको मासु खान र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय त्यहाँ को मंत्रीपरिषदको बैठकमा गरिएको हो । यो जानकारी नागालैण्ड राज्यका ...