भारत र चीनबीच पूर्वी लद्दाखस्थित सीमा नियन्त्रण रेखा क्षेत्रमा जारी विवाद समाधान गर्न शनिवार दुवै देशका उच्चस्तरका सैन्य अधिकारीबीच वार्ता भएको छ। उक्त वार्ता लद्दाखको सीमाक्षेत्र नजिकै भएको थियो। सो वार्ताको नतिजाबारे भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत आइतवार जानकारी दिएको ...