काठमाडौं – कुवेतबाट नेपाली कामदार लिएर आएको जजिरा एयरलाइन्सले दुई वटा शव पनि ल्याएको छ। जजिरा एयरलाइन्सले बिहीबार एक सय ५० महिला कामदार लिएर आएको थियो। विमानस्थल स्रोतका अनुसार सुनसरीका राजकुमार निरौला र कपिलबस्तुका विष्णुप्रसाद न्यौपानेको शव ल्याइएको छ। वैदेशिक ...