डोटी । कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ। नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलट सुवर्ण बिष्टको टोलीले मङ्गलबार पहिलो पटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान ...