विश्व बैङ्कले गरेको प्रक्षेपणअनुसार सन् २०२१ मा समेत नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशतमा खुम्चिने छ । यो प्रक्षेपण अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि प्रक्षेपण गरेका सात प्रतिशतको आर्थिक वृद्धिदरभन्दा निकै कम हो । यसको अर्थ नेपालको अर्थ ब्यबस्था पनि ...