ताइवानमा झन्डै ५०० यात्रु सवार एउटा रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि भएको दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु र दर्जनौँ मानिसहरू घाइते भएका छन्। ताइवानको केन्द्रीय आपत्कालीन सेवा निकायका अनुसार उद्धारकर्ताहरूले नराम्रोसँग क्षति पुगेका डिब्बासम्म पुग्न ठूलो सङ्घर्ष गर्नुपरेको थियो। उक्त ...